आज बजारमा कस्ताे तरकारी र फलफूलकाे मूल्य ? « Arthapath.com
२३ असार २०८२, सोमबार

आज बजारमा कस्ताे तरकारी र फलफूलकाे मूल्य ?



काठमाडौं । कालिमाटि फलफूल तथा तरकारी बजार बिकास समितिले आज सोमबारको लागि दैनिकि कृषि उपजहरूको थोक मूूल्य तोकेको छ ।

तरकारी बजार बिकास समितिका अनुसार आज भारतीय ठूलो गोलभेडा प्रतिकेजी ६५ रूपैयाँ, टनेल सानो गाृलभेडा प्रतिकेजी ८० रूपैयाँ, भारतीय सुकेको प्याज प्रतिकेजी ३७ रूपैयाँ, मटरकोशा प्रतिकेजी ९५ रूपैयाँ, भटमासकोशा प्रतिकेजी १२६.६७ रूपैयाँ, तितो करेला प्रतिकेजी ३५ रूपैयाँ, पिंडालू प्रतिकेजी ८५ रूपैयाँ, ब्रोकाउली प्रतिकेजी ८५ रूपैयाँ, सेलरी प्रतिकेजी १९३.३३ रूपैयाँ, रुख टमाटर प्रतिकेजी १५० रूपैयाँ र नेपाली सुकेको लसुन प्रतिकेजी २९० रूपैयाँ थोक मूल्य रहेको छ ।

रुख कटहर प्रतिकेजी ७५ रूपैयाँ, अम्बा प्रतिकेजी ११५ रूपैयाँ, किवि प्रतिकेजी ४३० रूपैयाँ, आभोकाडो प्रतिकेजी ५४० रूपैयाँ, भारतीय मेवा प्रतिकेजी ११० रूपैयाँ, चाइनिज नासपति प्रतिकेजी २५० रूपैयाँ, स्ट्रबेरी भुईऐसेलु २२६.६७ रूपैयाँ, लोकल काक्रो ५५ रूपैयाँ, जुनार प्रतिकेजी १९० रूपैयाँ, हरियो तरभुजा प्रतिकेजी ४५ रूपैयाँ, हरियो अंगुर प्रतिकेजी १९० रूपैयाँ, कालो अंगुर प्रतिकेजी ३२६.६७ रूपैयाँ, अनार प्रतिकेजी ३२६.६७ रूपैयाँ र कागती प्रतिकेजी २७० रूपैयाँ थो मूल्य रहेको छ ।

सुकेको खुर्सानी प्रतिकेजी ३६० रूपैयाँ, अकबरे हरियो खुर्सानी सौफको साग ३७६.६७ रूपैयाँ, अदुवा प्रतिकेजी ११५ रूपैयाँ, गान्टे मूला प्रतिकेजी ३५ रूपैयाँ, गुन्दुक प्रतिकेजी ३२६.६७ रूपैयाँ, सौफको साग प्रतिकेजी ८५ रूपैयाँ, पालूगो साग प्रतिकेजी ७५ रूपैयाँ र भिण्डी प्रतिकेजी ३५ रूपैयाँ थोक मूल्य रहेको छ ।


प्रतिक्रिया दिनुहोस्