आज बजारमा कस्ताे तरकारी र फलफूलकाे मूल्य ? « Arthapath.com
३० बैशाख २०८२, मंगलवार

आज बजारमा कस्ताे तरकारी र फलफूलकाे मूल्य ?



काठमाडौं । कालिमाटि तरकारी तथा फलफूल बजार बिकास समितिले आज मंगलबारको दैनिकि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आजको कृषि उपजहरू थोक मूल्य तोकिएको हो ।

तरकारी तथा फलफूल बजार बिकास समितिका अनुसार आज लोकल सानो गोलभभेडा प्रतिकेजी ७५ रूपैयाँ, रातो आलु प्रतिकेजी ३३ रूपैयाँ, लोकल गाजर प्रतिकेजी ५० रूपैयाँ, डल्लो भाण्टा प्रतिकेजी ३८.३३ रूपैयाँ, चिचिण्डो प्रतिकेजी २५ रूपैयाँ, फर्सी हरियो लाम्चो प्रतिकेजी ५५ रूपैयाँ, ब्रोकाउली प्रतिकेजी ९५ रूपैयाँ, कोइरालो प्रतिकेजी १६६.६७ रूपैयाँ, रातो बन्दा प्रतिकेजी ५० रूपैयाँ, जिरीको साग प्रतिकेजी ६० रूपैयाँ, न्यूरो प्रतिकेजी २५ रूपैयाँ र घिउ सिमी हाइब्रीड प्रतिकेजी ५५ रूपैयाा थोक मूल्य रहेको छ ।

यस्तै केरा (दर्जन) १५० रूपैयाँ, अनार प्रतिकेजी ३२६.६७ रूपैयाँ, हरियो अंगुर प्रतिकेजी १९० रूपैयाँ, कालो अंगुर प्रतिकेजी ३२६.६७ रूपैयाँ, भारतीय सुन्तला प्रतिकेजी १३० रूपैयाँ, लोकल काक्रो प्रतिकेजी ५५ रूपैयाँ, नेपाली मेवा प्रतिकेजी ४५ रूपैयाँ, किवि प्रतिकेजी ४३० रूपैयाँ र आभोकाडो प्रतिकेजी ५४० रूपैयाँ थोक मूल्य रहेको छ ।

हरियो धनिया प्रतिकेजी ८५ रूपैयाँ, नेपाली सुकेको लसुन प्रतिकेजी २९० रूपैयाँ, खु्र्सानी हरियो प्रतिकेजी १०५ रूपैयाँ, अदुवा प्रतिकेजी ११५ रूपैयाँ, इमली प्रतिकेजी १८० रूपैयाँ, पुदीना प्रतिकेजी २७६.६७ रूपैयाँ, भारतीय सुकेकाु प्याज प्रतिकेजी ३७ रूपैयाँ, झिगूनी प्रतिकेजी ७५ रूपैयाँ र प्याज हरियो प्रतिकेजी ४५ रूपैयाँ थोक मूल्य रहेको तरकारी बजार बिकास समितिले जनाएको छ ।

त्यसै गरी कन्य च्याउ प्रतिकेजी १५६.६७ रूपैयाँ, डल्ले च्याउ प्रतिकेजी २८६.६७ रूपैयाँ, राजा च्याउ प्रतिकेजी १५० रूपैयाँ र सिताके च्याउ प्रतिकेजी ७५७.५० रूपैयाँ थोक मूल्य रहेको छ ।


प्रतिक्रिया दिनुहोस्