नेसनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ? « Arthapath.com
१ जेष्ठ २०८२, बुधबार

नेसनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?



काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ। कम्पनीले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

उक्त नगद र बोनश सेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.७८९४७३ प्रतिशत नगद लाभांशबाट समायोजन गर्ने कम्पनीले जनाएको छ ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ आगामी साधारणसभाले पारित गरेपश्चात कार्यान्वयनमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्