नेप्सेमा एक करोड बढी कित्ता सेयर सूचीकृत « Arthapath.com
१ जेष्ठ २०८२, बिहीबार

नेप्सेमा एक करोड बढी कित्ता सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १४ प्रतिशत बोनस वापतको १ करोड १२ लाख २८ हजार ५३७ कित्ता सेयर सूचीकृत भएको हो ।

उक्त सेयर अब आइतबारबाट कारोबार गर्न मिल्नेछ ।


प्रतिक्रिया दिनुहोस्