आज बजारमा यस्ताे छ, तरकारी तथा फलफूलकाे थाेक मूल्य « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

आज बजारमा यस्ताे छ, तरकारी तथा फलफूलकाे थाेक मूल्य



काठमाडौं । कालिमाटि तरकारी तथा फलफूल बजार बिकास समितिले आज आइतबारका लागि दैनिकि कृषि उपजहरूको थोक मूलल्य तोकेको छ । समितिका अनुसार आजको तरकारी तथा फलफूलको थोक मूल्य तोकिएको हो ।

समितिका अनुसार आज टनेल सानो गोलभेडा प्रतिकेजी ६७.६७ रूपैयाँ, लोकल सानो गोलभेडा प्रतिकेजी ५२.५० रूपैयाँ, रातो आलु प्रतिकेजी ३४ रूपैयाँ, लोकल बन्दा प्रतिकेजी १२.३३ रूपैयाँ, भन्टा लाम्चो प्रतिकेजी २७.६७ रूपैयाँ, तने बोडि प्रतिकेजी ६५ रूपैयाँ, मकै बोडी प्रतिकेजी ६५ रूपैयाँ, घिउ सिमी हाइब्रीड प्रतिकेजी २५ रूपैयाँ, तितो करेला प्रतिकेजी २५ रूपैयाँ, भिण्डी प्रतिकेजी २५ रूपैयाँ, रायो साग प्रतिकेजी ४५ रूपैयाँ, कुरीलो प्रतिकेजी ४५० रूपैयाँ, ब्रोकाउली प्रतिकेजी प्रतिकेजी ८५ रूपैयाँ, रातो बन्दा प्रतिकेजी ५० रूपैयाँ र अदुवा प्रतिकेजी ११५ रूपैयाँ थोक मूल्य तोकिएको छ ।

यस्तै आभोकाडो प्रतिकेजी ५४० रूपैयाँ, स्ट्रबेरी भुईऐसेलु प्रतिकेजी २२६.६७ रूपैयाँ, किवि प्रतिकेजी ४३० रूपैयाँ, चाइनिज प्रतिकेजी २५० रूपैयाँ, मौसम प्रतिकेजी १९० रूपैयाँ, भारतीय सुन्तला प्रतिकेजी १३३.३३ रूपैयाँ, कागती प्रतिकेजी २५० रूपैयाँ, कालो अंगुर प्रतिकेजी ३२६.६७ रूपैयाँ, हरियो अंगुर प्रतिकेजी १९० रूपैयाँ, केरा (दर्जन) १५० रूपैयाँ, स्याउ(झोले) प्रतिकेजी २४० रूपैयाँ, स्याउ (फूजी) प्रतिकेजी २८० रूपैयाँ र गुन्दुक प्रतिकेजी ३२६.६७ रूपैयाा थोक मूल्यमा बिक्री भइरहेको छ ।

सौफको साग प्रतिकेजी ८५ रूपैयाँ, पुदीना प्रतिकेजी २७६.६७ रूपैयाँ, जिरीको साग प्रतिकेजी ६० रूपैयाँ, अकबरे हरियो खुर्सानि ३७७.५० रूपैयाँ, हरियो धनिया प्रतिकेजी ४५ रूपैयाँ, लसुन सुकेको चाइनिज प्रतिकेजी २७६.६७ रूपैयाँ, लसुन सुकेको नेपाली प्रतिकेजी १९० रूपैयाँ र इमली प्रतिकेजी १७५ रूपैयाँ थोक मूल्य रहेको छ ।


प्रतिक्रिया दिनुहोस्