नव नियुक्त गभर्नरकाे सपथ र कार्यभार ग्रहण भाेलि नै « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

नव नियुक्त गभर्नरकाे सपथ र कार्यभार ग्रहण भाेलि नै



काठमाडाैं । केहिबेर अघि बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गरेका प्राडा विश्वनाथ पौडेलले भाेलि बुधबार नै सपथ ग्रहण गर्ने भएका छन् ।

५ वर्षका लागि गभर्नर नियुक्त भएका पाैडेलले बुधबार बिहान सर्वाेच्च अदालतका प्रधान न्यायधिश प्रकासमान सिंह राउतबाट सपथ लिनेछन् भने दिउँसाे बालुवाटार केन्द्रिय कार्यालयमा पदभार ग्रहण गर्नेछन् ।

पौडेलको नियुक्तिपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्योल सकिएको छ ।


प्रतिक्रिया दिनुहोस्