सबै प्रदेशबाट श्रम सम्बन्धि अनलाइन सेवा प्रणाली, श्रम गन्तव्यको विविधिकरण

काठमाडौं । सरकारले सबै प्रदेशबाट श्रम सम्बन्धि अनलाइन सेवा प्रणाली लागू गर्ने भएको छ ।
बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार श्रम गन्तव्यको विविधिकरण गरिने छ । रोजगार पोर्टल सञ्चालन गरिने