निःशुल्क स्यानिटरी प्याड वितरणका लागि १ अर्ब २९ करोड रुपैयाँ विनियोजन

काठमाडौं । सरकारले निःशुल्क स्यानिटरी प्याड वितरणका लागि १ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।