विद्युत आपूर्ति अवरुद्ध भएको सूचना तत्काल वितरण केन्द्रमा प्राप्त हुने र मर्मत गरिने व्यवस्था

काठमाडौं । विद्युत आपूर्ति अवरुद्ध भएको सूचना तत्काल वितरण केन्द्रमा प्राप्त हुने र मर्मत गरिने व्यवस्था हुने भएको छ ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।