महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड रुपैयाँ विनियोजन « Arthapath.com
१८ जेष्ठ २०८२, आईतबार

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड रुपैयाँ विनियोजन



काठमाडौं । सरकारले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्