कोशी र कालिगण्डकी कोरिडर स्तरोन्नतीका लागि २ अर्ब ३३ करोड « Arthapath.com
१८ जेष्ठ २०८२, आईतबार

कोशी र कालिगण्डकी कोरिडर स्तरोन्नतीका लागि २ अर्ब ३३ करोड



काठमाडौं । सरकाले कोशी कोरिडर र कालिगण्डकी कोरिडरको स्तरोन्नतीका लागि २ अर्ब ३३ करोडरुपैयाँ विनियोजन गरेको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्