७ श्रावण २०८३, बिहिबार

सुनको मूल्य स्थिर हुँदा चाँदिको बढ्यो, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । करिव एक सातादेखि निरन्तर बढीरहेको सुनको मूल्य शुक्रबार स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा स्थिर रहेको छ। हिजो पनि छापावाल सुन सोहि मूल्यमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने उच्च दरले बढेको छ । बिहिबार तोलामा २ हजार ७५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज ७५ रुपैयाँले बढेर २ हजार १५० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्