सिद्धार्थ बैंकको सञ्चालकमा वाग्ले « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

सिद्धार्थ बैंकको सञ्चालकमा वाग्ले



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सञ्चालकमा कमला वाग्ले नियुक्त भएकी छन् । उनी बैंकको स्वतन्त्र संचालकमा नियुक्ति भएकी हुन् ।

गत शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको कार्यकाल आगामी चार वर्ष हुनेछ ।


प्रतिक्रिया दिनुहोस्