मोदी इनर्जीको संचालकमा अग्रवाल « Arthapath.com
३ असार २०८२, मंगलबार

मोदी इनर्जीको संचालकमा अग्रवाल



काठमाडौं । मोदी इनर्जी लिमिटेडको संचालकमा दिपा अग्रवाल नियुक्ति भएकी छन् ।

कम्पनीको असार २ गते बसेको संचालक समितिको बैठकले अग्रवाललाई संचालकमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

संस्थापक समूहबाट रिक्त पदमा उनी नियुक्ति भएकी हुन् ।


प्रतिक्रिया दिनुहोस्