युनाईटेड अजोडको संचालकमा विलसन मान रंजित « Arthapath.com
३ असार २०८२, मंगलबार

युनाईटेड अजोडको संचालकमा विलसन मान रंजित



काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको संचालकमा विलसन मान रंजित नियुक्ति भएका छन् ।

उनी सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्दै संचालकमा नियुक्ति भएका हुन् । कम्पनीको असार २ गते बसेको संचालक समितिको बैठकले रंजितलाई बीमा ऐन, २०७९ को दफा ४९ बमोजिम योग्यता र अनुभव हासिल गरेको भन्दै संचालकमा नियुक्ति गरेको हो ।


प्रतिक्रिया दिनुहोस्