साना किसान विकास लघुवित्तको काफ्ले « Arthapath.com
१२ असार २०८२, बिहीबार

साना किसान विकास लघुवित्तको काफ्ले



काठमाडौं । साना किसान विकास लघुवित्तको संचालकमा दीपेन्द्रराज काफ्ले नियक्त भएका छन् ।

संस्थापक सेयरधनी नेपाल बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै रिक्त संचालक पदमा काफ्ले नियुक्ति भएका हुन् । गत सोमबार (असार ९ गते) बसेको संचालक समितिको बैठकले काफ्लेलाई संचालनमा मनोनयन गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्