प्रतितोला ६ सयले घट्यो सुन, चाँदी १० रुयैयाँले घट्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रतितोला ६ सयले घट्यो सुन, चाँदी १० रुयैयाँले घट्यो



काठमाडौं । आइतबार सुन प्रतितोला ६ सय रुपैयाँले घटेको छ । शुक्रबार ९३ हजार ९ सयमा कारोवार भएको सुन आइतबार भने ६ सयले घटेर ९३ हजार ३ सयमा कारोवार भएको छ ।

त्यस्तै चाँदीको मुल्यमा १० रुपैयाले गिरावट आएको छ । शुक्रबार ११६० प्रतितोलामा कारोवार भएको चाँदी आइबतार ११ सय ५० मा कारोवार भएको छ ।


प्रतिक्रिया दिनुहोस्