एशियन लाइफ सेयर मूल्य समायोजन « Arthapath.com
१९ असार २०८२, बिहीबार

एशियन लाइफ सेयर मूल्य समायोजन



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयरको मूल्य समायोजन भएको छ ।

कम्पनीको ३.५९१५४९ प्रतिशत बोनस सेयर बापतको सेयर मूल्य समोजन भएको हो ।

समायोजनपछि कम्पनीको सेयर भाउ ५१९.७७ रुपैयाँ कायम भएको छ । बिहीबार कारोबार भएको अन्तिम सेयर मूल्य ५३८.४४ रुपैयाँको आधारमा समायोजन भएको हो ।


प्रतिक्रिया दिनुहोस्