इमर्जिङ नेपालको अध्यक्षमा भट्टराई

काठमाडौं । इमर्जिङ नेपालको लिमिटेडको अध्यक्षमा केशव प्रसाद भट्टराई चयन भएका छन् ।
असार १९ गते बसेको संचालक समितिको बैठकले भट्टराईलाई अध्यक्ष चयन गरेको हो । यसअघि कम्पनीको अध्यक्ष पद रिक्त रहेको थियो । बाँकी कार्यकालका लागि भट्टराईलाई अध्यक्ष चयन भएका हुन् ।