रिभर फल्स पावरका संचालक श्रेष्ठको राजिनमा

काठमाडौं । रिभर फल्स पावर लिमिटेडका स्वतन्त्र संचालक दिनेश प्रसाद श्रेष्ठले राजिनमा दिएका छन् । उनले गत असार १ गतेदेखि सो पदबाट राजिनामा दिएका हुन् ।
उनको राजिनामा गत बिहीबार बसेको संचालक समितिको बैठकबाट स्वीकृत भएको छ । आगामी असार १ गतेदेखि लागू हुने गरि राजिनामा स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।