रिलायवल नेपाल लाइफको सीइओमा दोहोरिए लोहनी « Arthapath.com
२२ असार २०८२, आईतबार

रिलायवल नेपाल लाइफको सीइओमा दोहोरिए लोहनी



काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा नारायण बाबु लोहनी नियुक्ति भएका छन् । उनी दोस्रो कार्यकालका लागि पुनः सीइओ बनेका हुन् ।

गत बिहीबार (असार १९ गते) बसेको संचालक समितिको बैठकले लोहनीलाई सीइओमा दोहोर्याउने निर्णय गरेको हो ।उनको कार्यकाल थप ४ वर्षको हुनेछ ।


प्रतिक्रिया दिनुहोस्