महालक्ष्मी विकास बैंकको स्वतन्त्र संचालक श्रेष्ठको पदावधि सकियो « Arthapath.com
२२ असार २०८२, आईतबार

महालक्ष्मी विकास बैंकको स्वतन्त्र संचालक श्रेष्ठको पदावधि सकियो



काठमाडौं । महालक्ष्मी विकास बैंकका स्वतन्त्र संचालकको पदावधि सकिएको छ । हाल बैंकमा अम्बिका श्रेष्ठ स्वतन्त्र संचालक पदमा रहेकी छन् ।

उनको कार्यकाल असार २१ गते शनिबारदेखि समाप्त भएको हो । गत असार १८ गतेको संचालक समितिको बैठकले उनको चार वर्षे कार्यकाल समाप्त भएको जानकारी गरिएको छ । उनी २०७८ असार २१ गते स्वतन्त्र संचालकको रुपमा नियुक्ति भएकी थिएन् ।


प्रतिक्रिया दिनुहोस्