नेपाल बैंकमा दुई संचालक निर्वाचित « Arthapath.com
२२ असार २०८२, आईतबार

नेपाल बैंकमा दुई संचालक निर्वाचित



काठमाडौं । नेपाल बैंक लिमिटेडको संचालकमा दुई जना निर्वाचित भएका छन् । बैंक संचालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट बद्री खनाल र कर्मचारी सञ्चय कोषका तर्फबाट ध्रुव भट्टराई निर्वाचित भएका हुन् ।

उनीहरुले असार २१ गते शनिबार बैंक संचालक समितिका अध्यक्षबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्