एभरेष्ट बैंकको संचालकमा सन्तोष कुमार मनोनित « Arthapath.com
५ असार २०८३, शुक्रबार

एभरेष्ट बैंकको संचालकमा सन्तोष कुमार मनोनित



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको संचालकमा सन्तोष कुमार मनोनित भएका छन् ।

बैंकको संयुक्त साझेदार पंजाव नेशनल बैंकले कुमारलाइ संचालक मनोनित गरि पठाएको हो । यसअघि राकेश ग्रोवर संचालक थिए । तर, उनको स्थानमा कुमारलाई मनोनित गरिएको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्