२६ भदौ २०८३, शुक्रबार

पौडेलले पाए नेपाल पुनर्बीमा कम्पनी सचिवको जिम्मेवारी



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लिमिटेडको कम्पनी सचिवमा शेखर पौडेल नियुक्ति भएका छन् ।

कम्पनी ऐन, २०६३ को दफा १८५ तथा कम्पनीको नियमावलीको नियम ४४ को व्यवस्था बमोजिम पौडेलले कम्पनी सचिवको जिम्मेवारी पाएका हुन् ।