डिप्रोक्स लघुवित्तको संचालकबाट न्यौपानेलाई फिर्ता बोलाइयो
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले संस्थापक तर्फको प्रतिनिधिलाई फिर्ता बोलाएको छ ।
कम्पनीको संस्थापक डिप्रोक्स नेपालबाट संचालक रहेका कृष्णप्रसाद न्यौपानेलाई फिर्ता बोलाइएको हो ।
‘कम्पनीको संचालक समितिमा संस्थापक सेयरधनी ‘डिप्रोक्स नेपाल) को तर्फबाट प्रतिनिधित्व गर्ने संचालक कृष्णप्रसाद न्यौपानेलाई प्रतिनिधि संस्थाबाट फिर्ता बोलाइएको छ’, कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।












