मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर दिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१–८२ सम्मको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गेको हो ।

बिहीवार बसेको सञ्चालक समितिको बैठकबाट कम्पनीले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ० दशमलव ७८९ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय भएको छ । हाइड्रोपावरको अहिलेको चुक्ता पूँजी ७४.८४ करोड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्