हिमालयन ‘८०–२०’ को प्रतिफल घोषणा, कति दिने भयो ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हिमालयन ‘८०–२०’ को प्रतिफल घोषणा, कति दिने भयो ?



काठमाडौं । हिमालयन ‘८०–२०’ ले आफ्ना इकाईधनीहरुका लागि प्रतिफल घोषणा गरेको छ । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालितसो फन्डले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको हो ।

भदौ १३ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटलको संचालक समितिको बैठकबाट फन्डले इकाईधनीहरुलाई १ करसहित १६.१६ प्रतिशतका दरले प्रतिफल दिने निर्णय गरेको हो।


प्रतिक्रिया दिनुहोस्