२६ भदौ २०८३, शुक्रबार

नेष्डो समृद्धि लघुवित्तको संचालकमा विजुच्छे



काठमाडौं । नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको संचालकमा विश्व कुमार विजुच्छे नियुक्ति भएका छन् ।
भदौ १८ गते बुधवार बसेको कम्पनी संचालक समितिको बैठकले उनलाई संचालकमा नियुक्ति गर्ने निर्णय गरेको हो ।