आगामी असोज २ गतेसम्मका लागि सेयर बजार बन्द - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आगामी असोज २ गतेसम्मका लागि सेयर बजार बन्द



काठमाडौं । सेयर कारोबार आगामी बुधवारसम्मका लागि बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) असोज २ गते बुधारसम्मका लागि बन्द हुने भएको हो ।

नेप्सेले आज सूचना जारी गर्दै असोज २ गतेसम्म बजार बन्द रहने जानकारी गराएको छ । धितोपत्र ऐन २०६३ को दफा ९० उफदफा (१) खण्ड (घ) अनुसार बन्द गरिएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्