एशियन लाइफको डेढ करोड कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एशियन लाइफको डेढ करोड कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

मंगलबार कम्पनीको ४२ प्रतिशत बापतको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
अब उक्त हकप्रद सेयर सम्वन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्