१० श्रावण २०८३, आइतबार

१४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ उपसचिवसहित ३८ जना कर्मचारीको सरुवा गरेको छ ।

मन्त्रालयले कात्तिक २४ गते सोमबारको निर्णयानुसार २४ जना शाखा अधिकृत र १४ जना उपसचिवको सरुवा गरिएको हो ।

सरुवामध्ये १७ जनालाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । तीमध्ये ७ जना उपसचिवलाई नगरपालिका र १० जना शाखा अधिकृतलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्