सुन शुक्रबार तोलामै ९ सयले बढ्यो, चाँदी १५ रुपैयाँले बढ्यो « Arthapath.com
८ असार २०८२, आईतबार

सुन शुक्रबार तोलामै ९ सयले बढ्यो, चाँदी १५ रुपैयाँले बढ्यो



काठमाडौं । शुक्रबार एक्कासी सुनको मुल्यमा बढोत्तरी भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाल ९४ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ३०० रुपैयाँका कारोवार भएको छ । बिहीबार तोलामा २०० रुपैयाँले बढेको सुन शुक्रबार एकाएक ९ सयले गिरावट आएको छ । त्यस्तै चाँदीको भाउ पनि १५ रुपैयाँ बढेर प्रतितोला १ हजार १९५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्