प्रोटेक्टिभ माइक्रोका नवनियुक्त अध्यक्ष सरियाले लिए पद तथा गोपनियताको शपथ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रोटेक्टिभ माइक्रोका नवनियुक्त अध्यक्ष सरियाले लिए पद तथा गोपनियताको शपथ



काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष दिनेश सरियाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले समक्ष उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा निर्देशक शाम्भ राज लामिछाने र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका पदाधिकारीहरू उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस्