लक्ष्मी लघुवित्तले शेयरधनीहरुलाई लाभांश नदिने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लक्ष्मी लघुवित्तले शेयरधनीहरुलाई लाभांश नदिने



काठमाडाैं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

मंसिर २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने घाेषणा गरेकाे हाे ।

साथै बैठकले सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।


प्रतिक्रिया दिनुहोस्