एभरेष्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत  - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एभरेष्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत 



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ७७ लाख ६६ हजार ८ सय १६ दशमलव ५६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

कम्पनीले आफ्नो चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सोही शेयर नेप्सेमा सूचीकृत भएको हो । 

उक्त शेयर भोलिदेखि कारोबार गर्न मिल्ने छ ।


प्रतिक्रिया दिनुहोस्