लुम्बिनी विकास बैंकका शेयरधनीको हात खाली, छैन लाभांश - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लुम्बिनी विकास बैंकका शेयरधनीको हात खाली, छैन लाभांश



काठमाडौं । यस वर्ष लुम्बिनी विकास बैंकका सेयरधनीकाे हात खालि हुने भएकाे छ । बैंकले यसपालि शेयरधनीहरुलाई लाभांश नदिने भएकाे हाे ।

बैंकको पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

साथै सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि सो बैठकले गरेको छ।


प्रतिक्रिया दिनुहोस्