यो वा त्यो बाहानमा निजी क्षेत्रमा आक्रमण हुनुहुन्न : अध्यक्ष पाण्डे  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

यो वा त्यो बाहानमा निजी क्षेत्रमा आक्रमण हुनुहुन्न : अध्यक्ष पाण्डे 



काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले यो वा त्यो बहानामा निजी क्षेत्रको आक्रमण स्वीकार नहुने बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघले गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहाकार्य समूहिक पहल भन्ने विषयमा गरेको छलफलमा पाण्डेले यस्तो बताएका हुन् । 

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, कांग्रस, एमाले, नेकपा, रास्वपा सहित जेन–जी व्यवसायी सहित सरकारका मन्त्रीहरुको उपस्थिति थियो । 


प्रतिक्रिया दिनुहोस्