अभियान लघुवित्तको लगानीकर्ताको हात खाली, छैन लाभांश
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीको हात खाली बनाएको छ । लघुवित्तले लगानीकर्तालाई लाभांक वितरण नगर्ने भएको छ ।
कम्पनीको जेठ २२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनी सचिव रेशम न्यौपानेले जानकारी दिए ।














