११ कार्तिक २०८३, बुधबार

लोकसेवा आयोगले माग्यो विभिन्न पदका लागि कर्मचारी (विज्ञापन सहित)



काठमाडौं । लोकसेवा आयोगले इन्जियिनरिङ्ग, कृषि, शिक्षा तथा स्वास्थ्य सेवा लागि कर्मचारी माग गरेको छ ।