फोनपे पेमेण्ट सर्भिस लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडाैं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ। कार्तिक १८ गते, बुधबार काठमाडाैंकाे म्यारियट होटल फोनपेको सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएकाे हाे ।
सो वार्षिक साधारण सभाले आ.व. २०८२/८३ को वार्षिक वित्तिय विवरण र लेखापरिक्षक प्रतिवेदन पारित गर्ने निर्णय गरेको छ भने आगामी आ.व. २०८३/८४ को लागि लेखापरिक्षकको रुपमा जी. पी. राजवाहक एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने निर्णय भएको छ ।














