प्रभु बैंकद्वरा १० प्रतिसत लाभांस प्रश्ताव « Arthapath.com
२२ मंसिर २०७७, सोमबार

प्रभु बैंकद्वरा १० प्रतिसत लाभांस प्रश्ताव



काठमाडौं । प्रभु बैंककले सेयरधनीलाई १० प्रतिसत लाभांस दिने प्रश्ताव गरेको छ । बैंकको आइतबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०७६÷०७७ को मूनाफाबाट सेयरधनीलाई लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रभु बैंक सञ्चालक समितिले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर समायोजनको लागी ०.५२६३ प्रतिसत नगद लाभांस घोषणा गरेको हो । बैंकले १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैंया बराबरको बोनस शेयर र ५ करोड ४२ लाख ९२ हजार १४१ रुपैंया बराबर नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । उक्त बोनस राष्ट्र बैंकके स्वीकृत गरी आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्