साधना लघुवित्तको २० प्रतिशत लाभांश घोषणा « Arthapath.com
२८ मंसिर २०७७, आईतवार

साधना लघुवित्तको २० प्रतिशत लाभांश घोषणा



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।कम्पनीको गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा भएको हो ।


बिहिबार बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले एक सुचना जारी गदै जानकारी दिएको छ ।


लघुवित्तले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ


प्रतिक्रिया दिनुहोस्