एनआईबिएल एस क्याप्टिलमा निशुल्क डिम्याट र मेरो शेयरको खाता खोल्न पाइने
काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले आजदेखी लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्कमेरो शेयर दर्ता सुरु गरेको छ ।
उत योजनासीमित अवधिको लागि मात्र भएकोले आजकै मिति बाट एनआईबिएल एस क्याप्टिल लिमिटेड लाजिम्पाट तथा यसका अन्य शाखाकार्यालयहरू तथा नेपाल ईन्भेष्टमेण्ट बैंक लि. को देशभर रहेका कुनै पनि शाखाकार्यालयमागई निःशुल्कडिम्याट खाता खोली मेरो शेयर पनि दर्ता गर्न सक्ने बैंकले जनाएको छ ।
यसका अतिरिक्त एनआईबिएल एस क्याप्टिल लिमिटेडले एकै दिनमा डिम्याट खाता तथा मेरो शेयर दर्ता प्रदान गर्ने प्रतिवद्धता समेत जनाएको छ ।
थप जानकारीकालागिकार्यलयको आधिकारीक वेवसाइट धधध।लष्दअिबउष्तब।िअयm।मा गएर हेर्न सक्ने बैंकले जनाएको छ ।













