१८ भदौ २०८३, बिहिबार

आईसीएफसी फाइनान्सकोे शेयरमूल्य समायोजन



काठमाडौं । आइतबार आईसीएफसी फाइनान्सको शेयरमूल्य समायोजन भएको छ ।

साधारण सभा तथा लाभांश वितरणको लागी कम्पनिले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ ।

कम्पनीको १०.५० प्रतिशत बोनस शेयर समायोजन गरि प्रतिकित्ता शेयरमूल्य २६२ रुपैयाँ नेप्सले तोकेको छ ।


फाइनान्सले गत साताको अन्तिम कारोबार मूल्य अर्थात २९० रुपैयाँका आधारमा मूल्य समायोजन भएको हो।