जनउत्थान सामुदायिक लघुवितको सञ्चालकमा गुरुङ्ग नियक्त « Arthapath.com
२० पुष २०७७, सोमबार

जनउत्थान सामुदायिक लघुवितको सञ्चालकमा गुरुङ्ग नियक्त



काठमाडौं । जनउत्थान सामुदायिक लघुवितको सञ्चालकमातिल कुमारी गुरुङ्ग नियुक्त भएकी छन ।

हिजो आइतबार बसेको संचालक समितिको बैठकले गुरुङ्गलाई बैंक तथा वितिय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ को उपदफा ३ बमोजीम गुरुङ्गलाई स्वतन्त्र संचालक पदमा नियुक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्