१८ भदौ २०८३, बिहिबार

निर्धन उत्थान लघुवित्तको १३ प्रतिशत लाभांश घोषणा



काठमाडौं । निर्धन उत्थान लघुवित्तले लाभांश घोषणा गरेको छ ।

शुक्रबार बसेको संचालक समितिको बैंठकले शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्ने कम्पनिले जनाएको छ ।