१८ भदौ २०८३, बिहिबार

नेपाल इन्भेष्टमेण्ड बैंकको संचालक नियुक्त



काठमाडौं । नेपाल इन्भेष्टमेण्ड बैंकको संचालक नियुक्त
भएक छन ।

बैंकको ३४ औं साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालकमा भुवनेश्वर शाह र विकास थापा निर्विरोध नियुक्त भएका छन ।