अस्पताल जानुअघि प्रधानमन्त्रीको भिडियो सन्देशः ढुक्क हुन सबैलाई अपिल(भिडियो) - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अस्पताल जानुअघि प्रधानमन्त्रीको भिडियो सन्देशः ढुक्क हुन सबैलाई अपिल(भिडियो)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे ढुक्क हुन सबैलाई अपिल गरेका छन् । अस्पताल जानुअघि प्रधानमन्त्रीको भिडियो सन्देश दिदै ओलीले यस्तो अपिल गरेका हुन । उनले आफू मिर्गाैला प्रत्यारोपण गरेर चाँडै स्वस्थ भएर नियमित काममा फर्कने विश्वास व्यक्त गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्