गणपति लघुवित्तले डाक्यो साधारण सभा, १५.७९ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २८ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ । १६ गते बसेको सञ्चालन समितिको बैठकले ह्वाइट हाउस पार्टि प्यालेस, तनहुमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको छ ।
त्यस्तै कम्पनिको अब हुने साधारण सभाले कम्पनीले प्रस्ताव गरेको कुल १५.७९ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीको गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
त्यस्तै कम्पनिको साधारण सभाको लागिे फागुन १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने छ ।













